पत्रकार बोहराको निधन

काठमाडौ । नेपाल पत्रकार महासङ्घ कञ्चनपुरका निवर्तमान अध्यक्ष कर्ण बोहराको आज आकस्मिक निधन भएको छ । केही दिनदेखि मध्यबानेश्वरस्थित भेनस अस्पतालमा मिर्गाैला रोग लागी उपचाररत आफ्नी श्रीमती ममताको कुरुवा बस्दै आउनुभएका बोहोराको ४० वर्षका उमेरमा आज निधन भएको अस्पतालले जनाएको छ । बझाङ, स्याँडी गाविसमा जन्मनुभएका बोहोरा ‘रेडियो पश्चिमाञ्चल नेपाल’का सञ्चालक, ‘न्युज २४’ पश्चिमाञ्चल ब्युरो … Continue reading पत्रकार बोहराको निधन